• २२ भदौ २०८३, सोमबार
  • ३ः११ दिउँसो

स्कुल बस व्यवस्थित गर्ने सम्बन्धमा छलफल तथा अन्तरकृया

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०१:३५

५ साउन २०७९, काठमाडौंः काठमाडौँ उपत्यकामा संचालित विभिन्न विद्यालय तथा क्याम्पसहरुका बसहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी र अभिभावक संघ, प्याव्सन, एन-प्याव्सन र हिसानका प्रतिनिधिहरु विच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा छलफल तथा अन्तरकृया कार्यक्रम गरिएको ।

National Life

प्रतिकृया