• २२ जेठ २०८३, शुक्रबार
  • १:२५ बिहान

थप ३५७ जनामा कोरोना संक्रमण,१९८२ जना सक्रिय संक्रमित

प्रकाशित मिति

२०७९ श्रावण ३ गते, मंगलवार ०५:००

३ साउन २०७९ काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।


मंगलबार ६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ९८२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १ हजार ८५७ पीसीआर तथा १ हजार ५०० एन्टिजेन परीक्षण भएको छ।

Kamana Sewa

प्रतिकृया