• २१ भदौ २०८३, आइतबार
  • ८ः५९ बिहान

जनक शिक्षाका निर्देशक झालाई कालोमोसो दलियो

प्रकाशित मिति

२०७९ असार १७ गते, शुक्रबार ०४:२२

१७ असार २०७९ काठमाडौंः विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।

National Life

प्रतिकृया