• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

अमेरिकाले दियो २२ लाख मात्रा कोरोना खोप

प्रकाशित मिति

२०७९ असार ६ गते, सोमबार ०८:००

६ असार २०७९, काठमाडाैँ : अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ।

Kamana Sewa

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसआइडी०ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया