• १४ असोज २०८३, बुधबार
  • १०ः१० राती

९० प्रतिशतभन्दा तल झर्यो बैंकहरूको सिडी रेसियो

प्रकाशित मिति

२०७९ जेष्ठ २४ गते, मंगलवार ०१:४५

२४ जेठ २०७९, काठमाडौंः बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांङ्क अनुसार जेठ २२ गते आइतबारसम्म बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रेको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब २० अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

National Life

प्रतिकृया