• २० असोज २०८३, मंगलबार
  • ५ः३३ बेलुका

यौन हिंसा विरुद्ध माइतीघरमा आजपनि प्रदर्शन

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०१:००

७ जेठ २०७९, काठमाडौँ : आठ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा आजपनि काठमाडौंको प्रदैशन सुरु भएको छ । राजधानीको माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन् ।

National Life

यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो। शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन्।

प्रतिकृया