• २० असोज २०८३, मंगलबार
  • ७ः१९ बेलुका

झापाको मेचीनगर पुगेर मतदान गर्दै कांग्रेस महामन्त्री शर्मा

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार १०:३०

३० बैशाख २०७९, काठमाण्डौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा पुगेर मतदान गरेका छन् । शुक्रबार बिहानै झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर शर्माले मतदान गरेका हुन् । उनी मतदानका लागि केही दिनअघि नै गृह नगर झापा पुगेका थिए ।

National Life

प्रतिकृया