• २० असोज २०८३, मंगलबार
  • ७ः०२ बिहान

सुनसरीका ४ पालिकामा पूर्ण निषेधाज्ञा

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०४:१०

२९ वैशाख २०७९, काठमाडौं : जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरेको हो ।

National Life

भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेध घोषणा गरिएको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा निषेधाज्ञा जारि गरिएको हो ।


निषेधाज्ञाको समयमा सुरक्षा निकायसंगको समन्वयमा मात्र घर बाहिर निस्किन पाइने ब्यवस्था रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया