• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ११:२०

२९ बैशाख २०७९, काठमाडौं : आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

National Life

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।


यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया