• २० भदौ २०८३, शनिबार
  • ६ः३९ बिहान

कमला ह्यारिसलाई कोरोना सङ्क्रमण

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०९:३१

१४ बैशाख २०७९, एजेन्सी : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ आएपछि उनले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । उनले अमेरिकी मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएकी हुन् ।

National Life

ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । तर, अमेरिकी उपराष्ट्रपतिमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन ।

प्रतिकृया