अफगानिस्तानमा कुपोषण बढ्यो
प्रकाशित मिति
२०७९ बैशाख १० गते, शनिबार ०७:२५
१० बैशाख २०७९, काठमाडौँ : अफगानिस्तानमा मानवीय संकट गहिरिँदै जाँदा बदघिस प्रान्तमा कुपोषण ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भएको छ । बदघिस प्रान्तका जनस्वास्थ्य विभाग अन्तर्गत कुपोषण शाखाका अध्यक्ष अब्दुल रउफ सबरीले उक्त प्रान्तमा बालबालिकामा कुपोषण ५० प्रतिशतले बढेको जानकारी दिएका हुन् ।
‘तथ्यांकले गत वर्षभन्दा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ ।’ सबरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले जनाएको छ । विभागका अनुसार पछिल्ला तीन महिनामा २ हजार भन्दा धेरै कुपोषित बालबालिकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ मानवीय संकट तीव्र गतिमा बिग्रदो क्रममा रहेको बताइएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया