• २० भदौ २०८३, शनिबार
  • १२ः२१ राती

प्रचण्डले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०९:४०

५ बैशाख २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्। प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

National Life

स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया