• १५ साउन २०८३, शुक्रबार
  • ५:५६ बेलुका

लियोनलाई पराजित गर्दै वेस्टह्याम सेमिफाइनलमा

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०८:०५

बैशाख २०७९, काठमाडौँ : वेस्टह्याम युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेको छ। बिहिबार भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब वेस्टह्यामले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो।


समग्रमा उसले ४-१ को नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। अब फाइनल प्रवेशका लागि वेस्टह्यामले फ्रयान्कफर्टको सामना गर्ने छ। यस्तै युरोपा लिगकै अन्य क्वाटरफाइनल खेलमा रेन्जर्सले स्पोर्टिङ ब्रगालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

Kamana Sewa

त्यस्तै अर्को खेलमा लेइपजिङले एट्लान्टालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

Classic Tech Desktop

प्रतिकृया