• १८ असोज २०८३, आइतबार
  • ११ः५४ राती

गोदावरीमा जुवाखालबाट ११ जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०४:१४

१ वैशाख २०७९, काठमाडौं : गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

National Life

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया