निमको बोक्राको अत्तरः औषधीय गुण
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०४:४५
डा. केदार कार्की, १ बैशाख २०७८, काठमाडौं : आफ्नो औषधीय गुणहरुका कारण निम शतावदीयौदेखि पूर्वीय चिकित्सापद्धतीको सहयात्री रहीआएको छ । यसलाई यसको औषधीय गुणहरुका कारण सर्ब रोग निवारीणी का नामले पनि चिनीन्छ । औषधीय गुणहरुले भरिपूर्ण नीम एउटा चमत्कारी रुख हो । मैले नै यो स्वादमा तीतो हुन्छ तर यस्को तासीर चिसो हुन्छ । यसको रुखको पातहरु फल, फुल, हाँगा, बोक्रा सबै कुरा सदियौदेखि पूर्वीय चिकित्साको हिस्सा रहेका छन् । यसै कारणले होला यसलाई सर्वरोग निवारणी भनिएको निमको रुखको उपयोग यस्को परजीबी एन्टीक्याकटेस्एिल एवं एन्टी भाइरल गुणहरुका लागी हजारौ वर्षहरुदेखि गरिँदै आएको छ ।
यसको बोक्राको अत्तर ले मलेरिया, पेट एवं आन्द्राको अल्सर छालाजन्य रोगहरु तथा कैयौ अन्य रोगहरुको उपचारमा मद्धत गरेको छ । तर अब अन्तराष्ट्रिय स्तरमा बज्ञानिकहरु पनि यस्को गुणहरु थाहा पाउन प्रयासरत छन् । यस्तै केहि कुरा हालसाल मानै युनीवर्सिटी अफ कोलोराडो एबं इन्डीयन इन्स्टीटयुट अफ साइन्स एजुकेसन एमु रिसर्च कलकत्ताका बैज्ञानीक अनुसन्धानमा पनि केहि कुरा बाहिर आएको छ । जस्का अनुसार नीमको बोक्रा मा पाइने घटक भाइरल प्रोटीन को एक विस्तृत श्रृङखला लाई लक्षीत गर्न सक्तछन भाइरल एजेन्टका रुपमा काम गर्न सकने छ । बैज्ञानीकहरुको कुरा मान्ने हो भने यस बोट को बोक्राको अर्क अत्तर कोरोना भाइरसको उपचार एवं प्रसार लाई क मगर्न सक्छ ।

यस अनुसन्धानको प्रतिबेदन भाइरोलोजी जर्नलमा प्रकाशीत भएको छ । यस बारेमा कोलोराडो स्कुल अफ मेडिसीन एवं अध्ययन सङग सङलग्न शोधकर्ता मारिया नगेल को भनाइ अनुसार हामीलाई उम्मीद छ कि बैज्ञानीकहरु लाई प्रत्येक पटक कोरोना भाइरस (सार्स–कोव–२) को नया मैरीएन्ट सामुन्ने आउँदा लगातार नयाँ उपचार विधि विकाश गर्नु परोस उनका अनुशार जसरी हामी घाटी खस खस हुदापेनेशीलीन लीन्छौ त्यसैगरि कोभीड–१९ का लागि नीम आधारित औषधि हरु को उपयोगको कल्पना गर्दै छौ जस्को मद्धतले अस्पतालमा भर्ना एवं मृत्यु को खतरा कम गरेर सहज जीवन बाँच्न सक्ने छौ ।

सार्स–कोष–२ को उपचार एवं प्रसार रोक्न प्रभावकारी थियो निमको अर्क अत्तरः
के नीमको बोक्रा बाट बनेको अर्ककोरोना भाइरस मा कम गर्छ यस कुरालाई बुझन बैज्ञानीकहरुले प्रयोगशालामा जाँच परिक्षण गरेका छन् भारतिय शोधकर्ताहरुले पशुहरुमा यस्को परिक्षण गरेका छन् जस्मा यो कुरा सामुन्ने आएको छ कि यसमा कोरोनाभाइरस विरुद्ध एन्टीभाइरल गुण थियो । बौज्ञानिक हरुले यस्का लागि कम्प्युटर मोडलीङग को पनि उपपयोग गरे जलबाट थाहा भयो कि निमको बोक्राको अर्क बिभिन्न ठाउँहरुमा सार्स–कोव–२ स्पाश्क प्रोटिन सडका जोडीन सक्छ जस्को मद्धतले भाइरस मोञवान कोशीकाहरुमा प्रवेश गर्न बाट रोक्न सकिन्छ । त्यहि यूनिभरसीटी अफ कोलोराडोमा नागेलको प्रयोगशालामा मानव फोक्सोहरुमा सार्स–कोष–२ मा नीमको बोक्राको अर्कको परिक्षण गरिएको रहेछ जहाँ यो सँक्रमणलाई हटाउन मा प्रभावकारी सावित भएको अभिलिखीत प्रतिवेदन छ ।
अध्ययनमा देखियो कि यस्को उपयोगीले संक्रमण पछि भाइरसमा आउने परिवर्तनहरु एवं प्रसारमा कमी आएको रहेछ । यसबारेमा अनुसन्धानकर्ता नागेल को भनाइ छ कि तीनको अनुसन्धानको अर्काे पाइला नीमको बोक्रामा मौजुद ती विशिष्ट घटकहरु पहिचान गर्ने हुने छ, जस्ले एन्टीभाइरल गुण राख्दछ । यस्तोमा उनको धारण छ कि यो स्पाइक म्याटेशन सङगै देखिने भेरीएन्टमा पनि प्रभावकारी हुने छ । सोधकर्ताहरुलाई भरोसा छ कि यस्को मद्धछले कोरोना भाइरसका विरुद्धध एन्टीभाइरल औषधि बनाउन सकिन्छ ।
अनुसन्धान सङग जोडीएका बैज्ञानीकहरुको दावा छ कि कोरोना भाइरसको भिन्न भिन्न् भैरिएन्ट सङग लडन सक्ने छ जस्ले गर्दा भबिष्यमा यस महामारी सङग जुध्न का लागी एन्टीभाइरल उपचारको बाटो खुल्ने सम्भावना हुन सक्छ । शुपक एबं उपोष्ण कटिवन्धीय जलवायुमा लगभग ८० प्र.श नीमका रुखहरु प्राकृतिक वनस्पतीको रुपमा उम्रीन्छन त्यसैले भारतीय यस उपमहादपलाई नीमको रुखको भुमी पनि भनिन्छ ।
हाम्रो जस्तो विविध खाले जलवायु क्षेत्र भएको भुअवस्थितिमा नीम जस्ता अन्य औषधिय गुण भएका बोट विरुवा यथेपढ मात्रा रहेका छन् जस्को प्रज्ञीक अनुसन्धान अभिलेखीकरण एवं संरक्षणको खाचो छ नीमको औषधिजन्य गुण अनी यस्ले कोभिड–१९ महामारीमा उपयोग गरिने सम्भावना वारे गर्न थालीएको अनुसन्धानले आज बैश्वीक स्तरमा रसायन एव प्रसोधित रसायनबाट बनेका सहज उपलब्ध विविध खाले औषधि उपलब्ध हुदा पनि तीनीहरुको प्रभावकारिताको अन्तीम सिमा कोभिड–१९ ले तोकी दिएको अवस्था त्यसता औषधि भन्दा बरु बेसार ल्वाङग अलैची अदुवा लसुन ज्वानो गुर्जाे जस्ता वनस्पतीहरुको वविध भागहरु कवथ बनाइ खादा प्रयजसो कोभिड–१९ का विरामी लङग्रीएको यथार्थ त हाम्रा सामु छ ।
चवनप्रसाले देखाएको उत्साहजनक परिणम त आफनै ठाउँमा छ र अन्तमा भन्न् सकिन्छ आधुनीक चिकित्सा विज्ञान औषधि विज्ञानले हासिल गरेका अध्ययन अनुसंधान एवं तीनको सार्वजनिक स्वास्थ्य उपचारमा गरिएका उपयोगको प्रयास यसै पनि प्रभावकारी त घटदो छ बरु प्रयोग पछि का दुक्ष्परिणम सतह मा देखिन थालेका छन प्रतिजैवीक शहनशिलताको रुपमा जुन अप्रत्यक्ष नै छ । तर कोभिड–१९ महामारिको दोश्रो प्रल्यकारी प्रकोप देखिदा रसायन जनीत औषधिको प्रयोगको दुष्परिणम रुवरुप समुदायमा कोभिड–१९ को संक्रमण देखिदा श्रृजना भएको आतन्क ले रसायन जनीत औपधिहरुको प्रयोगमा सचेत एवं सतर्क हुनु पर्निे देखियो । यस उस्ले अव पछिका आउने महामारी जन्य संक्रमणमा एन्टीवायोटिक हरुको उपायदेयीता न्युन हुन सकेन संकेत कोभिड–१९ ले गरेकाले अव चिकित्सकिय औषधि उपचार सेवामा औषधिजन्य बोटविरुवा को उपायदेयीता तीर ध्यान जानु पर्ने देखिन्छ । तर हामी कहात भएको सिँहदरवार बैध खाना आफै शिथिल छ ।




प्रतिकृया