• २३ साउन २०८३, शनिबार
  • ९:३४ बिहान

नयाँ वर्षको अवसर पारेर सलोनले खोले लाउन्च एण्ड बार

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०६:१५

३० चैत्र २०७८, काठमाडौँ : सलोन बस्नेतले लाउन्च एण्ड बार सञ्चालनमा ल्याएको छ । बस्नेतले नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । करिब १ करोडभन्दा बढी लगानीमा लाउन्च सञ्चालनमा ल्याएको बस्नेतले बताए । बस्नेतलाई उक्त व्यवसायमा साथी रविन कँडेलले सघाएका छन् ।


हरेक दिन लाइभ म्यूजिक प्रस्तुति हुने लाउन्चमा ‘सफिक हप ब्यान्ड’ले गीत गाउने छ । लाउन्चमा इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायत सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

Kamana Sewa

‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउने सलोनले जनाए ।

Classic Tech Desktop

प्रतिकृया