• १६ असोज २०८३, शुक्रबार
  • ६ः५९ बिहान

कोरोना अपडेट : १९ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०५:३२

२०७८ चैत ३०, काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

यस्तै, पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५२० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया