• २० भदौ २०८३, शनिबार
  • ११ः५५ राती

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र २९ गते, मंगलवार ०६:३१

२९ चैत्र २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया