• १५ असोज २०८३, बिहीबार
  • १ः३९ राती

तीन सय रुपैयाँले घट्यो सुनको मुल्य

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ११:४५

२३ चैत २०७८, काठमाडौंः नेपाली बजार आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ।


मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया