• १६ असोज २०८३, शुक्रबार
  • १ः२९ राती

सिटीले मड्रिडलाई हरायो

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०७:१८

२३ चैत्र २०७८, एजेन्सी : युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

National Life

मंगलबार राति सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।


बाँकी समय दुबै टोलीले गोलका अवसर बनाए पनी सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया