• २५ भदौ २०८३, बिहीबार
  • ९ः४१ राती

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार १०:२८

२२ चैत २०७८, काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो।

National Life

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो।बैठकमा गठबन्धन र तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने बताइएको छ । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।


वैशाख ३० गतेका लागि सरकारले स्थानीय निर्वाचन तय गरेको छ। निर्वाचन अयोगले निर्वाचन आचारसंहिता लागू नगर्दै गठबन्धनको मोडालिटी तय गर्न बैठक बसेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया