• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ हुने

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार १०:१९

२२ चैत २०७८, काठमाडौं : पाकिस्तानमा संसद् भंगको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सोमबारका लागि तोकिएको सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो ।


त्यहाँको सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी पार्टी पाकिस्तान पीपुल्सले सुनुवाइका लागि अदालतका सबै १६ न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो ।

Kamana Sewa

अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार संसद भंग गरिएको थियो । संसद भंग भएपछि विपक्षी दलले विरोध गर्दै आएको छ ।

Classic Tech Desktop

प्रतिकृया