• २५ भदौ २०८३, बिहीबार
  • ६ः३३ बेलुका

चुनावमा नजाने, बहिष्कार पनि नगर्ने विप्लव नेकपाको निर्णय

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ११:४७

१४ चैत २०७८, काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागिता नजनाउने निर्णय गरेको छ । कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकले चुनावमा नजाने अनि बहिष्कार पनि नगर्ने निर्णय गरेको हो ।

National Life

बैठकमा महासचिव विप्लवले पेस गरेको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रतिवेदन पारित गर्दै यो निर्णय गरिएको हो ।


नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा देखिएको थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया