• १७ असोज २०८३, शनिबार
  • ३ः४४ राती

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०४:३६

१३ चैत २०७८, काठमाडौं : राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् ।

National Life

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया