• २३ भदौ २०८३, मंगलबार
  • १०ः१७ बिहान

पाँच सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ११:२७

३ चैत २०७८, काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको छ । मूल्य बृद्धिपछि छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाादी ब्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सो सुनको मूल्य ९९हजार ३ सय कायम भएकोे थियो ।

National Life

त्यस्तै, तेजाबी सुन ९९ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । चाँदीमा पनि प्रति तोला २० रुपैयाँले मूल्य बृद्धि भएके छ । महासंघका अनुसार बुधबार १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदीके मूल्य आज १३ सय ९० रुपैयाँ प्रति तोला कायम गरिएको छ ।

प्रतिकृया