• २० भदौ २०८३, शनिबार
  • ११ः४१ राती

कोरोना अपडेट : ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०५:०९

१ चैत २०७८ काठमाडौं: पछिल्लो २४ घण्टामा ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना निको भएका छन् ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७३४ जना र एन्टिजेन विधिबाट ३ हजार १५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया