• १६ असोज २०८३, शुक्रबार
  • २ः१८ राती

क्रिष्टल प्यालेससँग रोकियो म्यानचेस्टर सिटी

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०७:५३

१ चैत्र २०७८, काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

National Life

सोमबार राति प्यालेसको मैदानमा भएको खेलमा बराबरी खेलेसँगै दुबै टोली अंक बाढ्न बाध्य भएको छ । यससँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ ।


बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया