हात्तीपाइले रोग प्रभावित १० जिल्लामा औषधी खुवाइँदै
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार १०:३३

३० फागुन २०७८, काठमाडौँ : सरकारले हात्तीपाइले प्रभावित १० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय आम औषधि सेवन झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा सुरु गरिएको छ ।
७७ जिल्ला मध्ये हात्तीपाइले रोगबाट प्रभावित रहेका जिल्लामा आइतबार अर्थात्, हिजो देखि आम औषधि खुवाउन सुरु गरिएको हो । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मका सुत्केरी महिला र ओछ्यान परेमा सिकिस्त बिरामीहरू यो औषधि सेवन गर्न नहुने मन्त्रालय प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिइन् ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया