• 5:37 pm

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन संसदमा

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०२:१९

२९ फाल्गुन २०७८, काठमाडौं : सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।


एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।

प्रतिकृया