‘ति नारीलाई सम्मान’
प्रकाशित मिति
२०७८ फाल्गुन २४ गते, मंगलवार ११:४५
ति नारीलाई सम्मान सधैँ जाे अरूकै निम्ती बाँचिन।
कोख अर्को काख थाप्दै रमाउदै हाँसिन॥
ति नारीलाई सम्मान सधैँ।
मध्यरातमा मेरो बाबा भन्दै काखमा लिन्छिन्।
फरक केही छैन उनमा परान बनिदिन्छिन्॥
ति नारीलाई सम्मान सधैँ ।
सबको मुखमा झुन्डिएको एउटा नाम पाइन्।
मुटुका मेरा टुक्रा भन्दै माया लाइन्॥
ति नारीलाई सम्मान सधैँ ।
निश्चल छ त्यो मन सधै काख सधैँ खाली।
छल कपट केही छैन न छ मन जाली॥
ति नारीलाई सम्मान सधैँ ।

मध्य रातमा ‘मेरो बाबा’ भन्दै काखमा लिन्छिन्।
छल कपट केही छैन उस्तै माया दिन्छिन्॥
छल कपट केही छैन उस्तै माया दिन्छिन्।
ति नारीलाई सम्मान सधैँ ।।
बिमला भुषाल
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया