शिल्पाले सुरु गरिन् फिल्म ‘सुखी’ को छायाङ्कन
प्रकाशित मिति
२०७८ फाल्गुन १८ गते, बुधबार ०७:३३
१८ फागुन २०७८, एजेन्सी : अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले फिल्म ‘सुखी’ को सुटिङ सुरु गरेकी छन् । शिवरात्रिको अवसर पारेर मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको हो ।
‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ जस्ता समीक्षकबाट तारिफ पाउन सफल फिल्मका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणमा टीसीरीज समेत जोडिएको छ । फिल्मको निर्देशन सोनल जोशीले गर्दैछन् ।
जोशी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । रोमान्टिक बिषयमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा शिल्पाको मुख्य भूमिका छ । पन्जाबबाट छायाङ्कन सुरु भएको फिल्मको निर्माता भुषणकुमार, कृष्णकुमार, बिक्रम मल्होत्रा र शिखा शर्मा हुन् ।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया