• २० भदौ २०८३, शनिबार
  • ११ः४० राती

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन १४ गते, शनिबार ०५:३१

१४ फागुन २०७८, काठमाडौँ :  पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

प्रतिकृया