• २९ भदौ २०८३, सोमबार
  • ११ः२० राती

रुसले गरेको आक्रमणमा ४० भन्दाबढी युक्रेनी सैनिकको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०७:१८

१२ फागुन २०७८, काठमाडौँ : रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् ।

National Life

रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ ।

तस्वीर– एरिस मेसिनिस/एएफपी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया