• २१ भदौ २०८३, आइतबार
  • ५ः४७ बिहान

एमसीसीबारे बिहीबार छलफल हुने

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०४:३४

११ फाल्गुन २०७८, काठमाडौं : प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक भएको छ । भोलि बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको हो ।

National Life

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया