• २१ भदौ २०८३, आइतबार
  • २ः२८ दिउँसो

गायक तथा अभिनेता जयनन्द लामाको निधन

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार १०:००

१ फाल्गुन २०७८, काठमाडौं : गायक तथा चर्चित भिनेता जयनन्द लामाको निधन भएको छ । हिजाे मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ ।

National Life

उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।


उनको निधनमा नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् ।

Classic Tech Desktop

प्रतिकृया