• २० भदौ २०८३, शनिबार
  • १ः१२ राती

कोरोना अपडेट : थपिए २ सय ६२ जना संक्रमित , ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०४:३६

८ फागुन २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया