• १७ असोज २०८३, शनिबार
  • १०ः१९ बिहान

देशभरको मौसम सामान्यतया सफा

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०७:२३

८ फाल्गुन २०७८, काठमाडौँ : देशभर मौसम सामान्यतया सफा रहेको छ। आइतवार बिहान तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिकृया