‘बब्ली बाउन्सर’ बन्दै तमन्ना
प्रकाशित मिति
२०७८ फाल्गुन ७ गते, शनिबार ११:४४
७ फागुन २०७८, काठमाडौँ : भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् ।
यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण गरिनेछ । चलचित्रमा तमन्नाको साथमा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद्यको मुख्य भूमिका छ ।
चलचित्रमा अमित जोशी, आराधना देवन्थ र मधुर भण्डारकरको कथा तथा पटकथा छ । चलचित्रलाई फक्स स्टार स्टुडियोज र जंगल पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्नेछन् । साउथ चलचित्रमा जमेकी तमन्ना बलिउड चलचित्रमा पनि सक्रिय छिन् ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया