• २२ भदौ २०८३, सोमबार
  • ९ः०७ राती

खोटाङको हलेसीमा एक जना मृत फेला

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०७:१६

२७ माघ २०७८, काठमाडौँ : खोटाङको हलेसीमा एक जना मृत अवस्थामा भेटिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित सिन्धुलीगढी होटलमा काम गर्दै आएका दमक नगरपालिका–१ का ४४ वर्षीय विनोदप्रसाद निरौला मृत फेला परेका हुन् ।

National Life

निरौला कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया