• २४ भदौ २०८३, बुधबार
  • १२ः१६ राती

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०६:५४

२४ माघ २०७८, काठमाडौँ : कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

National Life

उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया