कोरोना संक्रमणबाट १,५७० संक्रमित थपिए, १३ जनाको मृत्यु,
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०५:२२

२४ माघ २०७८ काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट १,५७० जनामा संक्रमण पुष्टि भएको छ । थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो ।
७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
Related
Recent News
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- सेयरबजारमा ३२ अंकको गिरावट, कारोबार साढे ७ अर्बमाथि
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
- राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त
- ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- सार्वजनिक बिदा र शनिबार बाहेक सबै दिन प्रतिनिधिसभाको बैठक बस्ने
- प्रधानमन्त्री ओली र ब्राजिलका फुटबलर रोबोर्टो कार्लोस बीच भेटघाट
- कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
- जम्मु कश्मिरमा मारिएका नेपाली न्यौपाने परिवार लिएर घुम्न गएका थिए
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
प्रतिकृया