• १७ असोज २०८३, शनिबार
  • ११ः४४ बिहान

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०७:३४

२१ माघ २०७८, काठमाडौँ रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

National Life

यससँगै स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो। अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ।

प्रतिकृया