नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा ३ खेलाडीलाई रातो कार्ड
प्रकाशित मिति
२०७८ माघ १८ गते, मंगलवार ०७:००
१८ माघ २०७८, काठमाडौँ : नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलको ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए । त्यस्तै ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाएका छन् ।
खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका हुन् । रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो ।
खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर मरिससका खेलाडीले भने पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले पेनाल्टी रोकेका थिए ।
Related
Recent News
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया