• २० भदौ २०८३, शनिबार
  • १ः४९ राती

पछिल्लो २४ घण्टामा थपिए ३५४० जना कोरोना संक्रमित, ६३५९ जना निको भए

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०४:३६

६ माघ २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३५४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०४९ जना र एन्टिजन परिक्षण गदा ४९१ जना गरि जम्मा ३५४० जना नयाँ संक्रमित थपिएका हुन् ।

National Life

त्यस्तै, पछिल्लो २४ घण्टामा ६३५९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, मृतकको संख्या ३२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रतिकृया