• २२ भदौ २०८३, सोमबार
  • ३ः४७ दिउँसो

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पद रिक्त

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०८:१८

४ माघ २०७८, काठमाडौँ : रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ । पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ ।

National Life

स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।

प्रतिकृया