• २१ भदौ २०८३, आइतबार
  • १ः१० दिउँसो

नेपाल प्रहरीको प्रवक्तामा केसी

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०६:१९

२ माघ २०७८, काठमाडौँ : प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी तोकिएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

National Life

प्रतिकृया