• २२ भदौ २०८३, सोमबार
  • ३ः५८ दिउँसो

सुबिसुको २१औँ वार्षिक उत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०६:५९

३० पुस २०७८, काठमाडौँ : सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कायर्यक्रम सञ्चालन गरेको हो।

National Life

रेडक्रससगँको सहकार्यमा बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा कार्यक्रम सञ्चालन गरेको हो ।


कार्यक्रम सहयोगीहरुलाई कम्पनीले आभारसमेत व्यक्त गरेको छ।

Classic Tech Desktop

प्रतिकृया