• ६ असोज २०८३, मंगलबार
  • १०ः११ बिहान

यु १९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश सुरूवाती ब्याटिङ गर्दै

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार १२:५८

पुस २०७८, काठमाडौँ : एसीसी यु(१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेकले सारजाह क्रिकेट मैदानमा बंगलादेशले सुरूवाती ब्याटिङ गर्ने भएको छ । टस हारेको नेपाल फिल्डिङ गर्नेछ ।

National Life

नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।


नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया