• ६ असोज २०८३, मंगलबार
  • ८ः५४ बिहान

स्थायी कमिटी बैठक : प्रचण्डले गरे राजनीतिक प्रतिवेदन पेश

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०१:०८

८ पुस २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको बाचन गरेका थिए ।

National Life

यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिकृया