• ७ साउन २०८३, बिहीबार
  • ५:५४ बिहान

इन्फ्रन्स्टक्चर डेभलपमेन्टले बोलायो साधारणसभा

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार १२:२८

७ पुस २०७८, काठमाडौँ : एनआरएन इन्फ्रन्स्टक्चर डेभलपमेन्टले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


कम्पनीले पुष २९ गते बिहान ११ बजे अप्रपाली व्यङ्क्वेट काठमाडौंमा बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

Kamana Sewa

उक्त सभा प्रयोजनको लागि कम्पनीले पुष १५ गते शेयरधनी बिताब खाता बन्द गर्ने निर्णय गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया